Byroad News

Loading...

स्वास्थ्य

थाहामा मोक्ष धामका लागि बागमती सरकारले एक करोड हाल्ने

थाहामा मोक्ष धामका लागि बागमती सरकारले एक करोड हाल्ने

थाहानगर/८ भदौ बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरको थाहा नगरपालिकामा प्रस्तावित मोक्ष धाम निर्माणका लागि एक करोड रुपियाँ सुनिश्चित गर्ने बताउनु भएको छ । आइतबार पालुङमा नगरपालिकाद्वारा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री बानियाँले नगरको चौतर्फी विकासका लागि बागमती सरकार तयार रहेको बताउदै थाहा नगरको विकासको मुख्य आधार पर्यटन भएको बताउनु भयो....

More News

आफू खुसी राहत नबाँड्न प्रशासनको चेतावनी

आफू खुसी राहत नबाँड्न प्रशासनको चेतावनी

थाहानगर/२८ जेठ जिल्ला प्रशासन कार्यालय मकवानपुरले कसैलाई पनि आफूखुसी राहत वितरण नगर्न अनुरोध गरेको छ । प्रशासन कार्यालयले शुक्रबार एक....

संस्कृतिविद् सत्यमोहन अस्पताल भर्ना

संस्कृतिविद् सत्यमोहन अस्पताल भर्ना

काठमाडौं/२८ जेठ संस्कृतिविद् सत्यमोहन जोशी बिरामी हुनु भएको छ । १०२ वर्षका जोशीको छातीमा समस्या देखिएपछि अस्पताल लगिएको थियो। ललितपुरको....

भारतमा एकैदिन ३४०३ संक्रमितकाे मृत्यु

भारतमा एकैदिन ३४०३ संक्रमितकाे मृत्यु

  एजेन्सी/२८ जेठ भारतमा पछिल्लाे २४ घण्टामा ९१ हजार भन्दा धेरै नयाँ काेराेना संक्रमित फेला परेका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार....


थाहा शिक्षक संगठन अध्यक्ष गोपालीलाई पितृ शोक

थाहा शिक्षक संगठन अध्यक्ष गोपालीलाई पितृ शोक

थाहानगर/२७ जेठ  नेपाल राष्ट्रिय शिक्षक संगठन थाहानगर कमिटीका अध्यक्ष रुपचन्द्र गोपालीलाई पितृ शोक परेको छ ।   सुनौला माविका पूर्व प्रधानाध्यापक,....

थाहानगरमा २ सय ७२ ले लगाए कोरोनाविरुद्धको खोप

थाहानगरमा २ सय ७२ ले लगाए कोरोनाविरुद्धको खोप

सुरेन्द्रमान प्रधान/थाहानगर/२७ जेठ  नेपाल सरकारको कोभिड-१९ विरुद्धको खोप अभियान अन्तर्गत थाहानगरमा हिजो र आज (बिहीबार) गरि २७२ जनाले खोप लगाएका....

कोभिड अस्पतालले दिनुपर्ने नि:शुल्क सेवा तोक्यो सरकारले

कोभिड अस्पतालले दिनुपर्ने नि:शुल्क सेवा तोक्यो सरकारले

काठमाडौं/२७ जेठ  सरकारले कोभिड-१९ उपचार गर्ने सम्झौता गरेका अस्पतालहरूले नि:शुल्क दिनुपर्ने विवरण सार्वजनिक गरेको छ । सामान्य रगत परिक्षण (जस्तै....


कोरोनाबाट मनहरीका २२ वर्षीया महिलाको मृत्यु

कोरोनाबाट मनहरीका २२ वर्षीया महिलाको मृत्यु

हेटौंडा/२७ जेठ कोरोनाका कारण मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नंबर ९ की....

थाहामा बुधबार १० जनामा संक्रमण, ७ जना निको

थाहामा बुधबार १० जनामा संक्रमण, ७ जना निको

थाहानगर/२६ जेठ  थाहानगरमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण देखिएको छ भने संक्रमितमध्ये ७ जना निको भएका छन्....

अफ्रिकाकी महिलाले जन्माइन् एकै पटक १० बच्चा

अफ्रिकाकी महिलाले जन्माइन् एकै पटक १० बच्चा

बीबीसी/२६ जेठ  दक्षिण अफ्रिकाकी एक महिलाले एकै समयमा १० जना बच्चा जन्माएकी छन् । यो संसारकै नयाँ विश्व रेकर्ड हुनसक्ने....


युवा समाजद्वारा स्वास्थ्य सामग्री सहयोग

युवा समाजद्वारा स्वास्थ्य सामग्री सहयोग

आग्रा/२६ जेठ  कोरोना महामारी रोकथाम अभियान अन्तर्गत थाहा नगरपालिका ८ मा छपेली युवा समाजले स्थानीयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ....

कोरोनाविरुद्वको खोप १ सय ९६ जनाले लगाए

कोरोनाविरुद्वको खोप १ सय ९६ जनाले लगाए

सुरेन्द्रमान प्रधान/थाहानगर/२६ जेठ  नेपाल सरकारको कोभिड-१९ विरुद्धको खोप अभियान अन्तर्गत थाहानगरमा आज (बुधबार) १ सय ९६ जनाले खोप लगाएका छन्....

हेटौंडामा केहि समय ढिला भएपनि कोरोना विरुद्धको खोप लगाउन सुरु 

हेटौंडामा केहि समय ढिला भएपनि कोरोना विरुद्धको खोप लगाउन सुरु 

हेटौंडा/२६ जेठ हेटौंडा उपमहानगरपालिकाले केहि समय ढिला गरेर भएपनि आजबाटै कोरोना भाइरस विरुद्ध भेरोसेल खोप लगाउने कार्यक्रम सुरु गरेको छ....


हेटौंडामा अकस्मात रोकियो कोरोना विरुद्धको खोप

हेटौंडामा अकस्मात रोकियो कोरोना विरुद्धको खोप

हेटौंडा/२६ जेठ  देशभर आजबाट सुरु भएको कोभिड-१९ विरुद्धको खोप हेटौंडा उपमहानगरपालिकामा भने आकस्मिक रुपले रोकिएको छ ।  उपमहानगरभित्रका ६२ वर्षदेखि....

सबै नागरिकका लागि खोप सुनिश्चित हुने

सबै नागरिकका लागि खोप सुनिश्चित हुने

काठमाडौं/२६ जेठ  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने बताउनु भएको छ ।  चन्द्रागिरी नगरपालिकामा....

आज थाहामा कोभिड विरुद्धको खोप लगाइदै

आज थाहामा कोभिड विरुद्धको खोप लगाइदै

थाहानगर/२६ जेठ  नेपाल सरकारको कोभिड-१९ विरुद्धको खोप अभियान अन्तर्गत थाहानगरका वृद्धहरुलाई आज र भोलि भेरो सेल खोप लगाइदैछ ।  यो....


एक चिकित्सक एक स्वास्थ्य संस्था' लागू गर्ने तयारी

एक चिकित्सक एक स्वास्थ्य संस्था' लागू गर्ने तयारी

काठमाडौं/२५ जेठ  सरकारले असारदेखि ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम लागू गर्ने तयारी गरेको छ । राष्ट्रिय ट्रमा सेन्टर, प्रसुति....

थाहामा मङ्गलबार १५ जनामा कोरोना संक्रमण

थाहामा मङ्गलबार १५ जनामा कोरोना संक्रमण

थाहानगर/२५ जेठ  थाहानगरमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । १५ जनाको एन्टीजेन परिक्षण गरिएकोमा ९....

जर्मनीबाट ६२ भेन्टिलेटरसहित स्वास्थ्य सामग्री आइपुग्यो

जर्मनीबाट ६२ भेन्टिलेटरसहित स्वास्थ्य सामग्री आइपुग्यो

काठमाडौं/२५ जेठ जर्मन सरकारले नेपाललाई दिएको ६२ वटा भेन्टिलेटरको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । आज  (मंगलबार)बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा....


बिदेशबाट आउनेले दुई पटक पीसीआर गर्ने र क्वारेन्टाइन बसेको खर्च आफैले तिर्नु पर्ने

बिदेशबाट आउनेले दुई पटक पीसीआर गर्ने र क्वारेन्टाइन बसेको खर्च आफैले तिर्नु पर्ने

काठमाडौं/२५ जेठ  विदेशबाट नेपाल आउने यात्रुले दुई पटक पीसीआर गर्न र होटलमा क्वारेन्टाइन बस्न अनिवार्य गरिएको छ । सो बापत....

अब ३ वर्षमाथिका बालबालिकालाई पनि कोरोना खोपको अनुमति

अब ३ वर्षमाथिका बालबालिकालाई पनि कोरोना खोपको अनुमति

एजेन्सी/२५ जेठ  तीन वर्षमाथिका बालबालिकामा कोरोना विरुद्धको खोप लगाउन चीन सरकारले अनुमति दिएको छ । वर्षदेखि माथिका बालबालिकामा कोरोना खोपको....