Byroad News

Loading...

समाचार

झम्केश्वरी माविको अध्यक्षमा लामिछाने

झम्केश्वरी माविको अध्यक्षमा लामिछाने

थाहानगर/२९ जेठ थाहा नगरपालिकास्थित झम्केश्वरी माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा राजन लामिछाने सर्वसम्मत हुनु भएको छ । २९ जेठमा सम्पन्न अभिभावक भेलाबाट सर्वसम्मत चुनिएका लामिछाने, कल्पना लामिछाने, दिपेन्द्र प्रधान र रजना श्रेष्ठसहित कार्यवाहक वडा अध्यक्ष सरोज प्रधान, प्रधानाध्यापक गणेशमान श्रेष्ठ, शिक्षक प्रतिनिधि राजमान श्रेष्ठसहितको बैठकबाट अध्यक्षमा लामिछानेलाई सर्वसम्मत चयन गरेको....

More News

विज्ञान प्रदर्शनीमा हिमालयन प्रथम

विज्ञान प्रदर्शनीमा हिमालयन प्रथम

थाहानगर/२९ जेठ थाहा नगरपालिकाको जनकल्याण माद्यामिक विद्यालयको आयोजनामा सम्पन्न तेस्रो थाहा नगरस्तरीय मावि विज्ञान प्रदर्शनी तथा विज्ञान शिक्षा प्रवर्द्धन–२०८३ प्रतियोगितामा हिमालयन....

थाहामा आइतबार विद्यालय सञ्चालन गर्ने तयारी गर्दै निजी विद्यालय

थाहामा आइतबार विद्यालय सञ्चालन गर्ने तयारी गर्दै निजी विद्यालय

थाहानगर/२५ जेठ संघीय सरकारको निर्देशन अनुसार आइतबार बिदा गर्न थाहा नगरपालिकाले सूचना जारीगरेपछि पठनपाठन रोकेको थाहा नगरका निजी विद्यालयहरुले अब....

पालुङ प्रहरी निरीक्षक बज्राचार्यको सरुवा

पालुङ प्रहरी निरीक्षक बज्राचार्यको सरुवा

थाहानगर/२८ जेठ  इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक रुक्शा बज्राचार्यको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २७ जेठमा बज्राचार्यको....


मकवानपुरका उत्कृष्ट विद्यालयहरु सम्मानित

मकवानपुरका उत्कृष्ट विद्यालयहरु सम्मानित

हेटौंडा/२८ जेठ मकवानपुरमा विद्यालय शिक्षा परीक्षा (एसईई) को नतिजामा उत्कृष्ट भएका विद्यालयहरुलाई शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरले सम्मान गरेको....

मोक्षधाममा धमाधाम शंख आकृतिका धारा जडान गरिदै

मोक्षधाममा धमाधाम शंख आकृतिका धारा जडान गरिदै

थाहानगर/२७ जेठ मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम भइरहेको छ ।  थाहा नगरपालिका....

थाहामा उत्कृष्ट विद्यालयसहित शिक्षक विद्यार्थी सम्मानित

थाहामा उत्कृष्ट विद्यालयसहित शिक्षक विद्यार्थी सम्मानित

थाहानगर/२६ जेठ थाहा नगरपालिका शिक्षा शाखाले गत शैक्षिक सत्रमा कक्षा ८ र एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका थाहा नगरका....


थाहामा  कक्षा ८ र एसईई परीक्षाको नतिजामा को को हुँदैछन् सम्मानित?

थाहामा कक्षा ८ र एसईई परीक्षाको नतिजामा को को हुँदैछन् सम्मानित?

थाहानगर/२५ जेठ थाहा नगरपालिका शिक्षा शाखाले गत शैक्षिक सत्रमा कक्षा ८ र एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी, विद्यालय....

मकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी

मकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी

थाहानगर/२४ फागुन मकवानपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रशान्त उप्रेती विजयी हुनु भएको छ । उहाँले....

थाहामा एमालेको भोलेन्टर्स फोर्स गठन

थाहामा एमालेको भोलेन्टर्स फोर्स गठन

थाहानगर/१ फागुन नेकपा एमाले थाहा नगरमा नेशनल भोलेन्टर्स फोर्स गठन गरेको छ । शुक्रबार आयोजित युवाहरुको भेलाले भाइकाजी बलामीलाई कमान्डर....


एमालेले बनायो थाहामा वडास्तरीय निर्वाचन परिचालन कमिटी

एमालेले बनायो थाहामा वडास्तरीय निर्वाचन परिचालन कमिटी

थाहानगर/२० माघ आशन्न निर्वाचन लक्षित गरि आज नेकपा एमालेले थाहा नगरपलिका अन्तर्गतका वडाहरुमा निर्वाचन परिचालन कमिटी गठन गएको छ ।....

महेश बर्तौलामा सुभाष नेम्बाङको झल्को देखे गोकुल बास्कोटाले : निर्वाचन लक्षित ९१७ सदस्यीय परिचालन कमिटी गठन

महेश बर्तौलामा सुभाष नेम्बाङको झल्को देखे गोकुल बास्कोटाले : निर्वाचन लक्षित ९१७ सदस्यीय परिचालन कमिटी गठन

थाहा नगर/१७ माघ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) थाहा नगर कमिटीले आफ्नो....

रुदाने मार्गले थाहाको भविष्य उज्वल बनाउनेछ: बर्तौला

रुदाने मार्गले थाहाको भविष्य उज्वल बनाउनेछ: बर्तौला

थाहानगर/८ भदौ मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् नेपाल सरकार सत्ता पक्षका मुख्य सचेतक महेश कुमार....


थाहामा मोक्ष धामका लागि बागमती सरकारले एक करोड हाल्ने

थाहामा मोक्ष धामका लागि बागमती सरकारले एक करोड हाल्ने

थाहानगर/८ भदौ बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरको थाहा नगरपालिकामा प्रस्तावित मोक्ष धाम निर्माणका लागि एक करोड रुपियाँ सुनिश्चित गर्ने....

"महिला उमेदवार सिफारिसको अधिकार अनेमसंघलाई"

"महिला उमेदवार सिफारिसको अधिकार अनेमसंघलाई"

थाहानगर/४ भदौ नेकपा एमाले निकट अखिल नेपाल महिला संघ थाहा नगर कमिटीले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । भदौ....

पालुङमा ‘पालुङ नेवा: संस्कृति–सम्पदा संरक्षण गुठी’ गठन

पालुङमा ‘पालुङ नेवा: संस्कृति–सम्पदा संरक्षण गुठी’ गठन

थाहानगर/२८ साउन मकवानपुरको थाहा नगरपालिका–२ पालुङमा आज २८ साउनमा पालुङ नेवा: संस्कृति–सम्पदा संरक्षण गुठी औपचारिक गठन गरिएको छ । पालुङ....


विभिन्न निर्णय गर्दै एमाले थाहाको बैठक सम्पन्न

विभिन्न निर्णय गर्दै एमाले थाहाको बैठक सम्पन्न

थाहानगर/२८ साउन नेकपा एमालेको 'जनतासंग जनसंवाद' अन्तर्गत २८ साउनमा थाहा नगर कमिटीको बैठक सम्पन्न भएको छ । एमाले थाहा नगर....

काठमाडौंमा 'थाहा युवा समाज' गठन

काठमाडौंमा 'थाहा युवा समाज' गठन

काठमाडौं/२८ असार काठमाडौंमा शनिबार सम्पन्न थाहा नगरपालिकाका युवाहरूको भेलाले 'थाहा युवा समाज' गठन भएको छ । चन्द्रागिरि पार्टी प्यालेसमा आयोजित....

घर जग्गा किन्न ऋणको सीमा बढाइयो

घर जग्गा किन्न ऋणको सीमा बढाइयो

काठमाडौं/असार २७ नेपाल राष्ट्र बैंकले घरजग्गामा लचिलो नीति लिएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै....


विदेश भ्रमणमा नेपालीले ३ हजार डलर लान पाउने

विदेश भ्रमणमा नेपालीले ३ हजार डलर लान पाउने

काठमाडौं/२७ असार विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएर ३ हजार अमेरिकी डलर पुर्‍याइएको छ । आगामी आर्थिक....

विमानस्थलमा खादा, माला तथा परिचय खुल्ने पोशाक निषेध

विमानस्थलमा खादा, माला तथा परिचय खुल्ने पोशाक निषेध

काठमाडौं/२६ असार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला तथा कुनै संस्थाको पहिचान खुल्ने पोसाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ ।....