थाहानगर/२० माघ
आशन्न निर्वाचन लक्षित गरि आज नेकपा एमालेले थाहा नगरपलिका अन्तर्गतका वडाहरुमा निर्वाचन परिचालन कमिटी गठन गएको छ ।
आज वडा नम्बर १, २, ३, ४, ८ र ११ ले आ-आफ्नै वडाहरुमा बिस्तारित भेला आयोजना गरि वडा स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको नगर सचिव सुजन रायमाझीले जानकारी दिनुभयो ।
जिल्ला तह र नगर तहका नेताहरु आ-आफ्नै वडामा खटी निर्वाचन कार्ययोजनाहरु समेत तयार पारेको छ । बैठकहरुले तत्काल वडा स्तरीय निर्वाचन सम्पर्क कार्यालय खोल्ने समेत निर्णय गरेको छ ।
Featured News
-
16 hours agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने
-
16 hours agoविज्ञान प्रदर्शनीमा हिमालयन प्रथम
-
1 day agoपालुङ प्रहरी निरीक्षक बज्राचार्यको सरुवा

Comments