# Recent News
आग्रा/२६ जेठ
कोरोना महामारी रोकथाम अभियान अन्तर्गत थाहा नगरपालिका ८ मा छपेली युवा समाजले स्थानीयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
आफू पनि बाचौँ अरुलाई पनि बचाअौँ भन्ने उद्देश्यले थाहा ८ छापका ५० घर धुरीलाई एक घर एक पाकेट मास्क, एउटा सेनिटाइजर र एक एक वटा साबुन सहयोग गरिएको वडाध्यक्ष टिकाराम रुम्बाले जानकारी दिनुभयो।
महामारीमा युवा समाजले पुर्याएको सहयोगले गाउँलेलाई सुरक्षित राख्ने अभियानलाई निक्कै ठूलो सहयोग पुगेको अध्यक्ष रुम्बाले बाइरोडसङ्ग बताउनु भयो ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments