थाहानगर/२६ जेठ
थाहानगरमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण देखिएको छ भने संक्रमितमध्ये ७ जना निको भएका छन् । ३१ जनाको एन्टीजेन परिक्षण गरिएकोमा १० जनामा संक्रमण पुष्टि भएको हो ।
बुधबारसम्म थाहानगरमा कूल ६ सय ६४ जनामा कोरोना संक्रमण देखिएकोमा बुधबारसहित ८५ जना निको भैइसकेका छन् । अझै सक्रिय संक्रमितको संख्या ५ सय ७३ रहेको छ । ५ सय ४९ जना होम आइसोलेसनमा छन् । ८ जना बज्रबाराही आइसोलेसनमा छन् भने २२ जना नगर बाहिर उपचाररत छन् ।
Featured News
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments