Byroad News

Loading...

शिक्षा-प्रविधि

म्यानको साधारणसभा जेठ १७ मा हुने

म्यानको साधारणसभा जेठ १७ मा हुने

थाहानगर/३ जेठ माेवाईल एसाेसियसन अफ उत्तरी क्षेत्र (म्यान)को दशाैं बार्षिक साधारणसभा जेष्ठ १७ गते शनिबार हुने भएको छ ।साधारणसभा होटल फ्यामिलीमा हुने महासचिव सुविन्द्रमान प्रधानले जानकारी दिनुभयो । साधारणसभाले संस्थाको प्रगति प्रतिवेदन, आयव्यय प्रतिवेदन माथि छलफल गर्नेछ । साधारणसभाले नयाँ नेतृत्व चयन समेत हुने अध्यक्ष रोशन रायमाझीले जानकारी दिनुभयो ।

More News

मकवानपुरमा विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिईने

मकवानपुरमा विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिईने

हेटौंडा/१७ भदौ मकवानपुरमा कोरोना जोखिमको कारण करिब ५ महिनादेखि बन्द रहेको शैक्षिक संस्था जोखिम हेरेर स्थानीय तहले खोल्न पाउने भएका....

कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन हुने

कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन हुने

काठमाडौं/१६ भदौ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । यसअघि स्थगित परीक्षा....

कक्षा १२ काे परीक्षा भाैतिक उपस्थितिमै लिन समितिकाे निर्देशन

कक्षा १२ काे परीक्षा भाैतिक उपस्थितिमै लिन समितिकाे निर्देशन

काठमाडौं/८ भदौ संसदकाे शिक्षा तथा स्वास्थ्य समितिले भाैतिक उपस्थितिमै कक्षा १२ काे परीक्षा लिन निर्देशन दिएकाे छ ।  मंगलबार संसदकाे....

विद्यालय बन्द भएको बेला दिवा खाजाका लागि १४ करोड २१ लाख बढी निकासा

विद्यालय बन्द भएको बेला दिवा खाजाका लागि १४ करोड २१ लाख बढी निकासा

काठमाडौं/५ भदौ कोरोना महामारीका कारण विद्यालय बन्द रहेको बेलामा समेत केही स्थानीय तहले दिवा खाजाको रकम निकासा गरेको पाइएको छ....

मकवानपुरमा कोरोना संक्रमित घट्दै, एकै दिन संक्रमितभन्दा निको हुने तेब्बर बढी

मकवानपुरमा कोरोना संक्रमित घट्दै, एकै दिन संक्रमितभन्दा निको हुने तेब्बर बढी

हेटौंडा/१ भदौ मकवानपुरमा कोरोना पुष्टि हुनेभन्दा निको हुनेको संख्या बढ्दै गएको छ । जिल्लामा आज पनि कोरोना पुष्टि हुने भन्दा....

सामुदायिक विद्यालयहरुले पनि क्रमिक रुपले अनलाइन कक्षा सुरु गर्दै

सामुदायिक विद्यालयहरुले पनि क्रमिक रुपले अनलाइन कक्षा सुरु गर्दै

थाहानगर/३१ साउन अझै भौतिक रुपले विद्यालय खुल्ने अनिश्चित हुँदै गएपछि थाहानगरका सामुदायिक विद्यालयहरुले पनि क्रमिक रुपले अनलाइन मार्फत पठनपाठन सुरु....

वीरगञ्जका विद्यालयमा आजदेखि विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ सञ्चालन 

वीरगञ्जका विद्यालयमा आजदेखि विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ सञ्चालन 

वीरगञ्ज/३१ साउन वीरगञ्ज महानगरपालिकाका विद्यालय सञ्चालनमा आएका छन् । आइतबारबाट ८ देखि १२ सम्मका कक्षा विद्यार्थीको भौतिक उपस्थितिमा सञ्चालनमा ल्याइएको....

अब थाहानगरका विद्यालयहरुमा छड्के निरीक्षण गरिने

अब थाहानगरका विद्यालयहरुमा छड्के निरीक्षण गरिने

थाहानगर/३० साउन कोरोनाका कारण लामो समयदेखि शैक्षिक गतिविधि करिव शून्य भएको थाहानगरमा अब कसरी क्रियाकलाप गर्ने भन्ने विषयमा निर्णय गर्न....

शिक्षकको नयाँ तलब मासिक २२ हजारदेखि ५९ हजारसम्म 

शिक्षकको नयाँ तलब मासिक २२ हजारदेखि ५९ हजारसम्म 

काठमाडौं/२८ साउन सरकारले नयाँ आर्थिक बर्ष अर्थात साउन १ गतेदेखि लागू हुने गरी विद्यालयका शिक्षकहरुको नयाँ तलवमान लागू गरेको छ....

केही न केही शैक्षिक गतिविधि गर्न नगर शिक्षाको निर्देशन

केही न केही शैक्षिक गतिविधि गर्न नगर शिक्षाको निर्देशन

थाहानगर/२७ साउन कोरोना संक्रमणका कारण बैशाख दोस्रो सातादेखि ठप्प रहेको शैक्षिक क्षेत्रलाई कुनै न कुनै गतिविधिसहित चलायमान गर्न थाहानगर शिक्षा....

बीरगञ्जका विद्यालय आउँदो आइतबारदेखि खुल्ने

बीरगञ्जका विद्यालय आउँदो आइतबारदेखि खुल्ने

थाहानगर/२७ साउन बीरगञ्जका विद्यालयहरु आउँदो आइतबार अर्थात साउन ३१ गतेदेखि भौतिक रुपमा सञ्चालन गर्ने भएका छन् । बीरगञ्ज महानगरपालिका शैक्षिक....

परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेश पत्रका आधारमा कोरोनाविरुद्धको खोप दिइने

परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेश पत्रका आधारमा कोरोनाविरुद्धको खोप दिइने

काठमाडौँ/२७ साउन परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेश पत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने बुधबार सरकारले निर्णय गरेको छ । संयुक्त विद्यार्थी....

विद्यालय संचालन गरेका दुई निजी विद्यालयका संचालकहरुलाई १०/१० हजार जरिवाना

विद्यालय संचालन गरेका दुई निजी विद्यालयका संचालकहरुलाई १०/१० हजार जरिवाना

हेटौंडा/२५ साउन कोरोनाका कारण जारी निषेधाज्ञा उलंघन गरि विद्यालय संचालन गरिरहेका हेटौंडाका दुई निजी विद्यालयका संचालकहरुलाई जनही १०/१० हजार रुपियाँ....

लोकसेवा आयोगको परीक्षा नरोकिने

लोकसेवा आयोगको परीक्षा नरोकिने

काठमाडौं/२५ साउन लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु....

हेटौंडामा निषेधाज्ञामा विद्यालय खोल्ने २ निजी विद्यालयका संचालकहरु नियन्त्रणमा

हेटौंडामा निषेधाज्ञामा विद्यालय खोल्ने २ निजी विद्यालयका संचालकहरु नियन्त्रणमा

हेटौंडा/२५ साउन मकवानपुर प्रहरीले जारी निषेधाज्ञामा हेटौंडामा भौतिक रुपमा विद्यार्थीहरुलाई उपस्थित गराएर विद्यालय संचालन गरेको भन्दै २ वटा निजी विद्यालयका....

त्रिविको हाल सञ्चालित कुनै पनि परीक्षा नरोकिने

त्रिविको हाल सञ्चालित कुनै पनि परीक्षा नरोकिने

काठमाडौं/२४ साउन त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका कुनै पनि परीक्षा नरोकिने बताएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आइतबार....

चलिरहेका परीक्षा नरोकिने, बाँकी परीक्षाको लागि बोर्ड बैठक बस्दै

चलिरहेका परीक्षा नरोकिने, बाँकी परीक्षाको लागि बोर्ड बैठक बस्दै

काठमाडौं/२४ साउन त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चलिरहेका परीक्षाहरू नरोकिने बताएको छ । अहिले चलिरहेको स्नातक प्रथम वर्षको परीक्षा यही साउन २९....

एसईईमा यस पटक पनि मनपरी नम्बर

एसईईमा यस पटक पनि मनपरी नम्बर

काठमाडौं/२४ साउन राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षाफल प्रकाशन गरेको छ । विद्यालयहरूले....

एसईईको नतिजा प्रकाशित

एसईईको नतिजा प्रकाशित

काठमाडौं/२३ साउन राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले....

कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं/२३ साउन राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले आगामी....