Byroad News

Loading...

समाचार

थाहा गोल्डकप आजदेखि सुरु

थाहा गोल्डकप आजदेखि सुरु

थाहानगर/३ असार मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। स्थानीय स्तरमा फुटबल खेलको विकास तथा युवा खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको उद्घाटन थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बिष्टले रेफ्रीलाई बल हस्तान्तरण गरेर गर्नु भएको छ । ७ टोली सहभागी रहेको....

More News

माग सम्बोधन भए बहुदलीय व्यवस्थाको अन्त्य हुन्छ : महान्यायाधिवक्ता बडाल

माग सम्बोधन भए बहुदलीय व्यवस्थाको अन्त्य हुन्छ : महान्यायाधिवक्ता बडाल

काठमाडौं/१४ असार महान्यायाधिवक्ता रमेश बडालले सर्वोच्च अदालतमा दायर भएको रिट निवेदकका पक्षमा फैसला आए बहुदलीय व्यवस्थाको अन्त्य हुने बताउनु भएको....

प्रदेश नं २ मा ८४९ सीमास्तम्भ गायब

प्रदेश नं २ मा ८४९ सीमास्तम्भ गायब

वीरगञ्ज/१४ असार प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन् । प्रदेश २ को....

उपत्यकाका सिडिओहरुको बैठक बस्दै, निषेधाज्ञाबारे निर्णय हुने

उपत्यकाका सिडिओहरुको बैठक बस्दै, निषेधाज्ञाबारे निर्णय हुने

काठमाडौं/१४ गते काठमाडौँ उपत्यकाका तीन जिल्लाका  प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ। आइतबारको बैठकबाट निषेधाज्ञा थप गर्ने तर सार्वजनिक यातायात संचालन....

प्रतिनिधि सभा विघटन : आजबाट विपक्षीको बहस

प्रतिनिधि सभा विघटन : आजबाट विपक्षीको बहस

काठमाडौं/१४ असार प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा सोमबारदेखि विपक्षीको तर्फबाट बहस सुरु हुँदै छ । संवैधानिक इजलासमा आइतबार रिट निवेदक....

साविक विजेता पोर्चुगल युरोकपबाट बाहिरियो, बेल्जियम क्वाटरफाइनलमा

साविक विजेता पोर्चुगल युरोकपबाट बाहिरियो, बेल्जियम क्वाटरफाइनलमा

काठमाडौं/१४ असार थोर्गन हाजार्डको निर्णायक गोलमा साविक विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।....

गैँडा मारेको अभियोगमा पुर्पक्षका लागि थुनामा

गैँडा मारेको अभियोगमा पुर्पक्षका लागि थुनामा

नवलपुर/१४ असार चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान....

कोरोनामा विद्यालय: बन्द रहेको आज २ महिना के के गर्दैछ बिद्यालय?

कोरोनामा विद्यालय: बन्द रहेको आज २ महिना के के गर्दैछ बिद्यालय?

थाहानगर/१४ असार बैशाख ११ गते थाहानगरभरिका प्रधानाध्यापकहरुको बैठक बस्यो । बैठकले कक्षा ८ लगायत जेठ २ गतेदेखि हुने भनिएको सबै....

थाहामा कोरोना: एकै दिन १८ मा संक्रमण

थाहामा कोरोना: एकै दिन १८ मा संक्रमण

थाहानगर/१३ असार थाहानगरमा आइतबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  प्राथमिक स्वास्थ्य केन्द्र पालुङ र बज्रबाराहीमा गरिएको परिक्षणमा....

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षको बहस सकियाे

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षको बहस सकियाे

काठमाडौं/१३ असार प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षको बहस सकिएको छ । असार ९ गतेदेखि सुरु भएको रिट निवेदक शेरबहादुर....

उपत्यकामा जोर–विजोर प्रणालीमा सार्वजनिक यातायात चलाउन दिने तयारी

उपत्यकामा जोर–विजोर प्रणालीमा सार्वजनिक यातायात चलाउन दिने तयारी

काठमाडौं/१३ असार उपत्यकाका तीन जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने तयारी गरिएको छ । तर कति सिटसम्मका सवारी....

एक हप्ता निषेधज्ञा थपिने, सुनचाँदी, अब फर्निचर र कस्मेटीक पनि खुल्ने

एक हप्ता निषेधज्ञा थपिने, सुनचाँदी, अब फर्निचर र कस्मेटीक पनि खुल्ने

थाहानगर/१३ असार कोभिड–१९ महामारी अझै नियन्त्रणमा नआएपछि मकवानपुरमा जारी निषेधाज्ञा एक हप्ता थप हुने भएको छ । गत असार ८....

हेटौंडामा अबैध सालको काठ सहित तीन जना पक्राउ

हेटौंडामा अबैध सालको काठ सहित तीन जना पक्राउ

हेटौंडा/१३ असार मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १९ नेवारपानीबाट अबैध सालको काठसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। गएराती ईलाका....

सुधार गृहबाट भागेका तीन जना बालक पक्राउ

सुधार गृहबाट भागेका तीन जना बालक पक्राउ

विराटनगर/१४ असार विराटनगरको बालसुधार गृहको तेस्रो तलाबाट हामफालेर फरार भएका तीन जना बालक पक्राउ परेका छन् । शनिबार बिहान चार....

सार्वजनिक यातायातको भाडा बढाउनुपर्ने सरकारी निष्कर्ष

सार्वजनिक यातायातको भाडा बढाउनुपर्ने सरकारी निष्कर्ष

काठमाडौं/१३ असार सार्वजनिक सवारीको वैज्ञानिक भाडा समायोजनबारेको अध्ययन प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेको छ । प्रतिवेदनले वैज्ञानिक भाडा....

भोलि सोमबार दिनभरी बिद्युत आपूर्ति बन्द हुने

भोलि सोमबार दिनभरी बिद्युत आपूर्ति बन्द हुने

थाहानगर/१३ असार भोलि असार १४ गते विहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म बिद्युत आपूर्ति बन्द हुने भएको छ । कुलेखानी....

राप्रपाको महाधिवेशन भदौमै हुनुपर्ने कमल थापाको भनाई

राप्रपाको महाधिवेशन भदौमै हुनुपर्ने कमल थापाको भनाई

काठमाडौं/१३ असार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अहिले राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा माहोल तातेको समयमा राप्रपा....

एमाले महाधिवेशन आयोजक कमिटी बैठक असार १६ गते बस्ने

एमाले महाधिवेशन आयोजक कमिटी बैठक असार १६ गते बस्ने

काठमाडौं/१३ असार नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक असार १६ गते हुने भएको छ । आइतबार प्रधानमन्त्री....

मकवानपुरमा पुनः अझ खुकुलो बनाउदै एक हप्ता निषेधाज्ञा थप्ने तयारी

मकवानपुरमा पुनः अझ खुकुलो बनाउदै एक हप्ता निषेधाज्ञा थप्ने तयारी

थाहानगर/१३ असार मकवानपुरमा कोरोना भाइरस संक्रमणको जोखिम कायम रहेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जारी निषधाज्ञालाई एक हप्ता थप....

इन्द्रायणी मोटर बाटो: तत्काल समस्या सम्बोधन हुनेछ !

इन्द्रायणी मोटर बाटो: तत्काल समस्या सम्बोधन हुनेछ !

थाहानगर/१३ असार थाहा नगरपालिकाको झन्डै ५० वर्ष पुरानो पुलको मुख-इन्द्रायणी चौर-आग्रा (इन्द्रायणी मोटर बाटो)मा देखिएका सामान्य समस्याहरु तत्काल सम्बोधन हुने....

कांग्रेसको महाधिवेशन केन्द्रित बैठक आज बस्दै

कांग्रेसको महाधिवेशन केन्द्रित बैठक आज बस्दै

काठमाडौं/१३ असार नेपाली कांग्रेसको १४ औं महाधिवेशन केन्द्रित बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। सभापति शेरबहादुर देउवाले....