काठमाडौं/१४ असार
महान्यायाधिवक्ता रमेश बडालले सर्वोच्च अदालतमा दायर भएको रिट निवेदकका पक्षमा फैसला आए बहुदलीय व्यवस्थाको अन्त्य हुने बताउनु भएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सरकारी पक्षबाट बहस गर्दै महान्यायाधिवक्ता बडालले रिटको माग सम्बोधन गरियो भने बहुलबाद त समाप्त हुन्छ नै बहुदलीय व्यवस्थाको पनि अन्त्य हुन्छ भन्ने तर्क गर्नु भएको छ ।
‘यो रिटको माग सम्बोधन गरियो भने बहुलबाद त समाप्त हुन्छ नै बहुदलीय व्यवस्थाको पनि अन्त्य हुन्छ’ उहाँले भन्नुभयो ।
Featured News
-
3 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments