थाहानगर/१३ असार
थाहानगरमा आइतबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र पालुङ र बज्रबाराहीमा गरिएको परिक्षणमा थाहा १ का २ जना, ३ का ३ जना, ४ का १ जना, ५ का १ जना ६ का ७ जना, ९ का १ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज फिल्ड अन्तर्गत थाहा ११ टिष्टुङमा १० जनामा गरिएको परिक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको डा. शक्ति चौरासियाले जानकारी दिनु भयो ।
Featured News
-
3 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments