थाहाको बजेट ९१ करोड
थाहानगर/७ असार मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार रुपियाँको बजेट पारित भएको छ । थाहा नगर सभाको २१ औं अधिवेशनमा नगर उपप्रमुख भरत गोपालीले पेश गर्नु भएको आगामी वर्षको बजेट सभाले सर्वसम्मत पारित गरेको हो । पेश भएको बजेट....



















