Byroad News

Loading...

आइतबारको बिदा हटाउने सरकारको निर्णय


आइतबारको बिदा हटाउने सरकारको निर्णय

काठमाडौं/२३ जेठ
सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गरिएको एक मन्त्रीले जानकारी दिए ।

सरकारले जेठ १ बाट शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

Comments

KATHMANDU WEATHER