Byroad News

Loading...

समाचार

नेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

नेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

थाहानगर/३१ जेठ मकवानपुर स्थित थाहा नगर उद्योग वाणिज्य संघले नवनिर्वाचित नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश कार्यसमितिलाई स्वागत सम्मान गरेको छ । ३१ जेठमा संघको सभा हलमा अध्यक्ष पुरुषोत्तम ढकालको सभाध्यक्षता एवम् थाहा नगरपालिका प्रमुख बिष्णु बहादुर विष्टको प्रमुख आतिथ्यता, नगर उपप्रमुख भरत गोपालीको विशिष्ट आतिथ्यतामा स्वागत गरिएको हो ।....

More News

सुबिधा नपाए बागमती प्रदेशका मिडिया आन्दोलनमा

सुबिधा नपाए बागमती प्रदेशका मिडिया आन्दोलनमा

हेटौंडा/३ असार बागमती प्रदेश सरकारले मिडियाहरुको नविकरण तथा रोयल्टी पूर्ण छुट गर्ने विषयमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद....

काँग्रेस अधिवेशन साउन १२ देखि वडास्तरबाट सुरु हुने

काँग्रेस अधिवेशन साउन १२ देखि वडास्तरबाट सुरु हुने

काठमाडौं/३ असार नेपाली काँग्रेसको तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने भएको छ । यसअघि काँग्रेसको शनिबार सम्पन्न पदाधिकारी....

सर्वोच्चलाई सभामुखको जवाफ : राष्ट्रपतिलाई प्रधानमन्त्रीको विश्वासको मत परीक्षण गर्ने अधिकार छैन

सर्वोच्चलाई सभामुखको जवाफ : राष्ट्रपतिलाई प्रधानमन्त्रीको विश्वासको मत परीक्षण गर्ने अधिकार छैन

काठमाडौं/३ असार सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिलाई प्रधानमन्त्रीको विश्वासको परीक्षण गर्ने अधिकार नरहेको बताउनु भएको छ ।  प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले....

बाढीपहिरोका कारण पानीजन्य रोग फैलन सक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

बाढीपहिरोका कारण पानीजन्य रोग फैलन सक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं/३ असार सरकारले बाढीपहिरोको जोखिमसँगै कोभिड–१९ संक्रमण लगायत पानीजन्य रोगहरु बढ्न सक्ने भन्दै सचेत रहन सबैमा अपिल गरेको छ ।....

सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टीबाट निष्कासन गर्ने जसपाको निर्णय

सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टीबाट निष्कासन गर्ने जसपाको निर्णय

काठमाडौं/३ असार जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । अध्यक्ष....

सरिता हत्याको आरोपमा प्रेमी सुफल पक्राउ

सरिता हत्याको आरोपमा प्रेमी सुफल पक्राउ

विराटनगर/३ असार मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ३० वर्षीया सरीता सोरेनको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न....

मेलम्ची बाढीमा बेपत्तामध्ये दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला

मेलम्ची बाढीमा बेपत्तामध्ये दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला

काठमाडौं/३ असार मेलम्चीमा मंगलबार राति आएको बाढीमा बेपत्ता २० जनामध्ये दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको छ....

प्रधानमन्त्री ओलीले सर्वोच्चलाई दिए लिखित जवाफ

प्रधानमन्त्री ओलीले सर्वोच्चलाई दिए लिखित जवाफ

काठमाडौं/३ असार प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लिखित जवाफ दिनु भएको छ ।  सर्वोच्चले प्रतिनिधिसभा....

राष्ट्रपति कार्यालयले पठायो सर्वोच्चलाई लिखत जवाफ

राष्ट्रपति कार्यालयले पठायो सर्वोच्चलाई लिखत जवाफ

काठमाडौं/३ असार प्रतिनिधिसभा विघटनबारे राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएको छ । सर्वोच्च अदालतको महान्यायाधिवक्ताको कार्यालयमार्फत राष्ट्रपतिको कार्यालयको तर्फबाट....

निजामती कर्मचारी युनियनको निर्वाचन यथासिघ्र अघि बढाउन सर्वोच्चको आदेश

निजामती कर्मचारी युनियनको निर्वाचन यथासिघ्र अघि बढाउन सर्वोच्चको आदेश

काठमाडौं/३ असार सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन यथासिघ्र अघि बढाउन सरकारका नाममा आदेश जारी गरेको छ ।....

५४ क्युफिट काठ र सवारीसाधनसहित २ जना पक्राउ

५४ क्युफिट काठ र सवारीसाधनसहित २ जना पक्राउ

हेटौंडा/३ असार हेटौंडाबाट हेटौंडाबाट ५४ क्युफिट काठ, मिनिटाटा गाडी, मोटरसाइकलसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट....

मकवानपुरमा कहाँ कहाँ जोखिम छ बाढीपहिरोको? थाहानगरले के गर्यो बिपद व्यवस्थापनमा?

मकवानपुरमा कहाँ कहाँ जोखिम छ बाढीपहिरोको? थाहानगरले के गर्यो बिपद व्यवस्थापनमा?

थाहानगर/३ असार वर्षातको समय सुरु भएसँगै मकवानपुरमा पनि बाढी पहिरोको जोखिम बढ्ने गरेको छ । मकवानपुर जिल्ला बाढीपहिरोको उच्च जोखिम....

१४३ किलो गाँजा बोकेको कन्टेनर गाडीसहित ३ प्रकाउ

१४३ किलो गाँजा बोकेको कन्टेनर गाडीसहित ३ प्रकाउ

थाहानगर/३ असार हेटौंडाबाट १४३ किलो गाँजा बोकेको कन्टेनर गाडीसहित ३ अज (बिहीबार) प्रकाउ परेका छन् । स्थित पूर्व पश्‍चिम राजमार्ग....

कोरोनाबाट एमाले नेता नापितको निधन

कोरोनाबाट एमाले नेता नापितको निधन

थाहानगर/३ असार नेकपा एमालेका नेता राजु नापितको कोरोना संक्रमणका कारण आज (बिहीबार) निधन भएको छ । थाहा नगरपालिका २ पालुङ....

माओबादी केन्द्रले बुझायो नीति तथा कार्यक्रमका लागि सुझाव

माओबादी केन्द्रले बुझायो नीति तथा कार्यक्रमका लागि सुझाव

थाहानगर/३ असार थाहा नगरपालिकाको आगामी नीति तथा कार्यक्रमका लागि नेकपा माओबादी केन्द्र थाहानगर कमिटीले सुझाव पेश गरेको छ । नगर....

विश्व बैंकले नेपाललाई ११ अर्ब बढी सहयोग गर्ने

विश्व बैंकले नेपाललाई ११ अर्ब बढी सहयोग गर्ने

काठमाडौं/३ असार  विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई रु १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ ।....

छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ

छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ

धनगढी/३ असार कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १० वर्षीया छोरीमाथि बलात्कार गरेर हत्या गरेको....

अब 'स्मार्ट लकडाउन'को तयारी

अब 'स्मार्ट लकडाउन'को तयारी

काठमाडौं/३ असार कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले संक्रमण जोखिम रोक्ने र अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ....

थाहामा बुधबार २९ प्रतिशतमा कोरोना संक्रमण (वडागत विवरणसहित)

थाहामा बुधबार २९ प्रतिशतमा कोरोना संक्रमण (वडागत विवरणसहित)

थाहानगर/२ असार हिजो मङ्गलबार ८६ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको थाहानगरमा बुधबार २८.५७ प्रतिशतमा कोरोना देखिएको छ । बुधबार १४....

निषेधाज्ञा उलंघन गर्ने दुई जना पक्राउ

निषेधाज्ञा उलंघन गर्ने दुई जना पक्राउ

काठमाडौं/२ असार जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा दुई जना पक्राउ गरेको छ । प्रहरीले टेकुमा रहेको....