# Recent News
थाहानगर/२ असार
हिजो मङ्गलबार ८६ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको थाहानगरमा बुधबार २८.५७ प्रतिशतमा कोरोना देखिएको छ ।
बुधबार १४ जनामा परिक्षण गरिएकोमा ४ जनामा संक्रमण पुष्टि भएको हो । बुधबारसम्म थाहानगरमा १६०४ जनामा कोरोना परिक्षण गरिएको छ । तीमध्ये ७३५ जना अर्थात ३७.१५ प्रतिशतमा कोरोना पुष्टि भएको छ । हालसम्म १३२ जनमा निको भइ ५९६ जना अझै सक्रिय संक्रमित छन् । हालसम्म ७ जनाको मृत्यु भएको छ । ५६७ जना होम आइसोलेसनमा, २३ जना नगर बाहिर उपचार गराइरहेका छन् भने २ जना बज्रबाराहीस्थित आइसोलेसनमा छन् ।
वडागत विस्तृत विवरण हेर्नुहोस ।

Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments