मोक्षधाममा धमाधाम शंख आकृतिका धारा जडान गरिदै
थाहानगर/२७ जेठ मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम भइरहेको छ । थाहा नगरपालिका २ र ३ को संगमस्थलमा रहेको शंखमुलमा 'मोक्षधाम शंखमुल नेपाल' नामक संस्था नै दर्ता गरी सोही संस्था मार्फत शंखको आकारको १०८ वटा धारा जडान गर्ने कार्य सुरु गरिएको हो ।....




















