# Recent News
थाहानगर/३ मङ्सिर
हेटौंडा उपमहानगरपालिका १४ का ५३ वर्षीय ठुलीमाया स्याङ्तानले आफ्नो हराएको ६ लाख रुपैयाँ फिर्ता पाउनु भएको छ ।
बिहीबार रुपौयाँ लिएर अटो चढ्नु भएका स्याङ्तानले ६ लाख रुपैयाँ बटो मै बिर्सिनु भएको थियो । अटोमा रकम फेला पार्नु भएका ना १ ह ७०४९ नम्बरको अटो चालक उदय सिं मोक्तानले जिल्ला प्रहरी कार्यालय मकवानपुर मार्फत् सो रकम स्याङ्तानलाई फिर्ता गर्नु भएको हो ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments