Byroad News

Loading...

समाचार

नेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

नेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

थाहानगर/३१ जेठ मकवानपुर स्थित थाहा नगर उद्योग वाणिज्य संघले नवनिर्वाचित नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश कार्यसमितिलाई स्वागत सम्मान गरेको छ । ३१ जेठमा संघको सभा हलमा अध्यक्ष पुरुषोत्तम ढकालको सभाध्यक्षता एवम् थाहा नगरपालिका प्रमुख बिष्णु बहादुर विष्टको प्रमुख आतिथ्यता, नगर उपप्रमुख भरत गोपालीको विशिष्ट आतिथ्यतामा स्वागत गरिएको हो ।....

More News

राउटे युवती दुर्व्यवहारबारेका सामाग्री हटाउन अदालतको आदेश

राउटे युवती दुर्व्यवहारबारेका सामाग्री हटाउन अदालतको आदेश

सुर्खेत/२९ जेठ जिल्ला अदालत सुर्खेतले राउटे युवतीमाथि भएको यौन दुर्व्यवहार घटनाको विषयमा सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रकाशित प्रसारित सामग्रीहरु....

प्रहरीलाई उच्च मनोवलका साथ काम गर्न गृहमन्त्रीको निर्देशन

प्रहरीलाई उच्च मनोवलका साथ काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं/२९ जेठ गृहमन्त्री खगराज अधिकारीले उच्च मनोवलका साथ दायित्व पूरा गर्न नेपाल प्रहरीलाई निर्देशन दिनु भएको छ ।  प्रहरी प्रधान....

कांग्रेस महाधिवेशन भदौ १६ बाट

कांग्रेस महाधिवेशन भदौ १६ बाट

काठमाडौं/२९ जेठ नेपाली कांग्रेसको १४ औं महाधिवेशन पूर्व निर्धारित मितिभन्दा ९ दिन पर सार्ने भएको छ । वडा अधिवेशन भने....

गण्डकीको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

पोखरा/२९ जेठ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनु भएको छ ।  प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८....

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

हेटौंडा/२९ जेठ बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आज (शनिबार) बसेको....

नरोत्तम बैद्यलाई तत्काल निलम्बन गरि आवश्यक कानुनी कारबाहीको माग

नरोत्तम बैद्यलाई तत्काल निलम्बन गरि आवश्यक कानुनी कारबाहीको माग

हेटौंडा/२९ जेठ नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यले जेठ २८ गते प्रदेशसभामा बोलेको अभिब्यक्ति निन्दनिय रहेको भन्दै उहाँलाई तत्कालै....

वैद्यले प्रदेश सभामा भने: ‘आवेशमा आएर बोलेँ, आत्मालोचित छु’

वैद्यले प्रदेश सभामा भने: ‘आवेशमा आएर बोलेँ, आत्मालोचित छु’

हेटौंडा/२९ जेठ बागमती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिनु भएको विवादास्पद अभिव्यक्ति फिर्ता लिनु भएको छ ।....

महासंघद्वारा पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण

महासंघद्वारा पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण

थाहानगर/२९ जेठ मकवानपुरमामा क्रियाशील पत्रकारहरुलाई कोरोनाको प्रकोपबाट सुरक्षित रहन आग्रह गर्दै स्वास्थ्य सामग्री वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ....

साइप्रसमा ३५ वर्षीया डिमेट्रिओ पहिलो महिला सभामुख चयन

साइप्रसमा ३५ वर्षीया डिमेट्रिओ पहिलो महिला सभामुख चयन

एजेन्सी/२९ जेठ  साइप्रसमा पहिलो पटक संसदबाट महिला सदस्य सभामुखमा चुनिनुभएको छ । सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक....

नरोत्तम वैद्यको अभिव्यक्तिमा कांग्रेस प्रवक्ताले भने- शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ

नरोत्तम वैद्यको अभिव्यक्तिमा कांग्रेस प्रवक्ताले भने- शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ

काठमाडौं/२९ जेठ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बागमती प्रदेशसभा बैठकमा एक कांग्रेस सांसदले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। शुक्रबार बागमती....

ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण गर्ने पाँच जना पक्राउ

ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण गर्ने पाँच जना पक्राउ

काठमाडौं/२९ जेठ  ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आक्रमण भएको....

अष्ट्रेलियाविरुद्ध गोर्खाली पाराले खेल्यौं : प्रशिक्षक अलमुताइरी

अष्ट्रेलियाविरुद्ध गोर्खाली पाराले खेल्यौं : प्रशिक्षक अलमुताइरी

काठमाडौं/२८ जेठ नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नेपालको प्रदर्शनबाट खुशी रहेको प्रतिक्रिया दिएका छन् । विश्वकप २०२२....

निषेधाज्ञा खुकुलो पार्न प्रशासनलाई दबाब

निषेधाज्ञा खुकुलो पार्न प्रशासनलाई दबाब

काठमाडौं/२८ जेठ  कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाएको डेढ महिना पुगिसक्यो । यो अवधिमा....

उपमेयर कै चेम्बरमा लुकिछिपी कोरोना खोप लगाउँदै

उपमेयर कै चेम्बरमा लुकिछिपी कोरोना खोप लगाउँदै

हेटौंडा/२८ जेठ  हेटौंडामा गोप्य रुपमा कोरोना विरुद्धको खोप लगाइएको पाइएको छ । सरकारले ६२ देखि ६४ वर्षसम्मका नागरिकलाई लगाउनको लागि....

श्रीमती मारेर फाल्ने एक पुरुष पक्राउ

श्रीमती मारेर फाल्ने एक पुरुष पक्राउ

गोरखा/२८ जेठ आफ्नै श्रीमतीलाई मर्स्याङ्दी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।  गोरखा पालुङाटार नगरपालिका–७, च्याङ्लीका....

बहुमत सांसदको हस्ताक्षरसहित गण्डकीको मुख्यमन्त्रीमा पोखरेलको दावी

बहुमत सांसदको हस्ताक्षरसहित गण्डकीको मुख्यमन्त्रीमा पोखरेलको दावी

पोखरा/२८ जेठ गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश....

कांग्रेस सांसदको आपत्तिजनक अभिब्यक्ति, प्रधानमन्त्री बिरुद्ध नाथुराम बन्ने उद्घोष

कांग्रेस सांसदको आपत्तिजनक अभिब्यक्ति, प्रधानमन्त्री बिरुद्ध नाथुराम बन्ने उद्घोष

हेटोंडा/२८ जेठ बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका एकजना प्रदेश सभा सदस्यले आपत्तिजनक अभिब्यक्ति दिनु भएको छ ।  प्रदेशसभा सदस्य नरोत्तम....

आफू खुसी राहत नबाँड्न प्रशासनको चेतावनी

आफू खुसी राहत नबाँड्न प्रशासनको चेतावनी

थाहानगर/२८ जेठ जिल्ला प्रशासन कार्यालय मकवानपुरले कसैलाई पनि आफूखुसी राहत वितरण नगर्न अनुरोध गरेको छ । प्रशासन कार्यालयले शुक्रबार एक....

थाहाका निजी विद्यालयले असार ६ गतेदेखि अनलाइनबाट पढाइ सुरु गर्ने 

थाहाका निजी विद्यालयले असार ६ गतेदेखि अनलाइनबाट पढाइ सुरु गर्ने 

थाहानगर/२८ जेठ थाहानगरका संस्थागत विद्यालयहरुले आउँदो असार ६ गतेदेखि शैक्षिक सत्र २०७८ को पठनपाठन सुरु गर्ने भएको छ ।  शुक्रबार....

गण्डकी प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीको दावी गर्न आह्वान

गण्डकी प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीको दावी गर्न आह्वान

पोखरा/२८ जेठ गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्तिका लागि दावी गर्न प्रदेशसभाका सदस्यलाई आह्वान गर्नु भएको छ ।  नेपालको....