# Recent News
थाहानगर/१६ जेठ
नेकपा एमाले थाहा नगर कमिटीको टोल कमिटी पुर्न गठन अभियान अन्तर्गत थाहा १२ जगडाडामा सोबिन्द आले मगरको अध्यक्षता ७ सदस्यीय कमिटी गठन भएको छ । मंगलबार भएको टोल भेलाले आले मगरको अध्यक्षतामा टोल कमिटी गठन भएको हो ।
कमिटीको उपाध्यक्षमा राम शरण आले मगर, सचिवमा उमेश आले मगर चुनिनु भएको छ ।
कमिटीको सदस्यहरुमा रामहरी आले मगर, धनमाया आले मगर, देउती माया आलेमगर र ठुलीमाया आलेमगर चुनिनु भएको छ ।
भेलामा जेष्ठ नागरिक मञ्छ मकवानपुरका सदस्य प्रेम बहादुर आलेमगर, वडा कमिटीका उपाध्यक्ष सुकराम आलेमगरलगायतको आतिथ्यता थियो ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments