# Recent News
थाहानगर/३ चैत्र
नेकपा एमाले निकट अखिल नेपाल महिला संघ थाहा नगरपालिका वडा नम्बर २ वडा कमिटी गठन गरिएको छ ।
३ चैत्रमा भएको भेलाले मेनुका आचार्यको अध्यक्षतामा वडा कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा इन्दिरा ढकाल, सचिव एस नापित, कोषाध्यक्ष शर्मिला ढकाल चुनिनु भएको छ । कमिटीको सदस्यहरुमा मिठु ढकाल, शोभा विडारी, राधा ढकाल, कृष्णमाया केसी चुनिनु भएको छ ।
भेलामा अनेमसंघ थाहा नगर कमिटी अध्यक्ष सुमित्रा केसी, सचिव सावित्री ढकाल, जिल्ला कमिटी सदस्य शान्ता रिमाल, नेकपा एमाले नगर उपसचिव तुलसा विष्ट, नगर कमिटी सदस्य शोभा लामाको आतिथ्यता थियो ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments