# Recent News
LIVE
थाहानगर/७ असार
लामो समय विभिन्न देशमा श्रम गरेर अहिले आफ्नै देशमा अटो रिक्सा चाकलको रुपमा सक्रिय थाहानगरका महिला हुनुहुन्छ— थाहा नगरपालिका ६ बज्रबाराहीका श्रमिका महर्जन ।
महर्जन विगत ५—६ महिनादेखि आफैले १५ प्रतिशत व्याजदरमा ऋण लिएर अटो रिक्सा किनेर आफैले चलाइरहनु भएको छ । आफ्नो पेसाप्रति खुसी व्यक्त गर्दै श्रमिका भन्नुहुन्छ, ‘कहिले काहिँ भाडा पनि नदिइ जाँदा भने दु:ख लाग्छ ।’
रातविहान काममा निस्कनु पर्दा श्रीमान्लाई पनि साथ मै लिएर जाने श्रमिका कसैलाई गुनासो गर्नु हुन्न तर, सरकारी निकायबाट महिलाका लागि पाउने सुविधाबाट पनि अनविज्ञ हुनुहुन्छ । आज बाइरोड सम्पादक सुरेन्द्रमान प्रधानले अटो रिक्सा चालक श्रमिका महर्जनसँग गर्नु भएको कुराकानी ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments