Byroad News

Loading...

१०३ जनाले गरे रक्तदान


१०३ जनाले गरे रक्तदान

थाहानगर/१५ जेठ
गणतन्त्र दिवशको अवसरमा पालुङ जेसीजले आयोजना गरेको बृहद रक्तदान कार्यक्रममा १०३ जनाले रक्तदान गरेका छन् ।

थानाबजारस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि.को हलमा भएको रक्तदानमा ९२ जना पुरुष र ११ जना महिलाले रक्तदान गरेको पालुङ जेसीजका महासचिव निरज रायमाझीले जानकारी दिए । 

रक्तदान कार्यक्रममा कान्तिपुर ब्लड बैंकले प्राविधिक सहयोग गरेको थियो । 

Comments

KATHMANDU WEATHER