Byroad News

Loading...

रक्तदान सुरु


रक्तदान सुरु

थाहानगर/१५ जेठ
गणतन्त्र दिवशको अवसरमा पालुङ जेसीजको आयोजनामा थाहानगरमा रक्तदान सुरु भएको छ । 

थानाबजारस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि.को हलमा रक्तदान कार्यक्रम सुरु भएको हो । जेसीजले नियमित रुपले रक्तदान गर्दै आएको छ ।

Comments

KATHMANDU WEATHER