Byroad News

Loading...

३३ बोतल वनरेक्ससहित एक पक्राउ


३३ बोतल वनरेक्ससहित एक पक्राउ

हेटौंडा/९ जेठ
मकवानपुर प्रहरीले हेटौंडाबाट ३३ बोतल लागू औषध वनरेक्ससहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गढी गाउँपालिका ४ घर भई हेटौंडा १ स्वर्गलोक बस्ने वर्ष ३९ को रामकृष्ण लोलाई सो लागूऔषधसहित पक्राउ गरेको हो । लोलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

Comments

KATHMANDU WEATHER