कुलेखानी/७ जेठ
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको कुलेखानी ड्याम नजिक पीकअप डीआई गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
इन्द्रसरोवरमा ना ४ च २३१५ नम्बरको गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
अरु दुइ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकाहरुमध्ये हेटौंडा अस्पतालमा पुर्याइएका तीन जनाको र एक जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ ।
Featured News
-
1 hour agoथाहाको बजेट ९१ करोड
-
19 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments