Byroad News

Loading...

थाहामा प्रमुख र उपप्रमुखले पदभार सम्हाले


थाहामा प्रमुख र उपप्रमुखले पदभार सम्हाले

थाहानगर/६ जेठ
स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित थाहानगर प्रमुख र उपप्रमुखले आज ६ जेठमा कार्यकक्ष पुगेर पदभार ग्रहण गरेका छन् ।

नव निर्वाचित नगर प्रमुख बिष्णु बहादुर विष्ट र उपप्रमुख भरत गोपालीले नगरपालिकाको कार्यकक्षामा पुगेर कार्यभार सम्हालेका हुन् ।

Comments

KATHMANDU WEATHER