हेटौंडा/५ जेठ
मकवानपुरको १० स्थानीय तह मध्ये ८ पालिकाको मत गणनाको मतपरिणाम सार्वजनिक भएको छ । जसमा ६ वटामा नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धन विजयी हुँदा २ वटामा नेकपा एमाले विजयी भएको छ ।
जिल्लाको हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाको मत गणना भने जारी रहेको छ ।
गठबन्धनबाट कांग्रेसले ५ वटा स्थानीय तहको प्रमुख जितेको छ । यसैगरि, एमालेले दुई वटा स्थानीय तहको प्रमुख जित्दा गठबन्धनबाट माओवादी केन्द्रले एक स्थानीय तह जितेको छ ।
नेकपा माओवादीले सबैभन्दा बढी पाँच स्थानीय तहको उपाध्यक्ष जितेको छ । नेपाली कांग्रेसले दुई र नेकपा एमालेले एक स्थानीय तहको उपप्रमुख जिते छ ।
यि हुन् मकवानपुरको थाहा नगरपालिकामा निर्वाचित हुने जनप्रतिनिधिहरु:
मेयरःविष्णु वहादुर विष्ट, गठबन्धन नेकपा माओवादी केन्द्र
उपमेयरः भरत गोपाली, गठबन्धन, नेपाली कांग्रेस
१ नंबर वडा अध्यक्षः हेर मान गोपाली, नेकपा माओवादी
२ नंबर वडा अध्यक्षः बम बहादुर सिन्तान, नेकपा माओवादी
३ नंबर वडा अध्यक्षः हिरेन्द्र कुमार रायमाझी, नेकपा माओवादी
४ नंबर वडा अध्यक्षः नारायण लामा, नेकपा माओवादी
५ नंबर वडा अध्यक्षः विष्णु बहादुर गुरुङ, नेकपा एमाले
६ नंबर वडा अध्यक्षः राजेन्द्र भक्त श्रेष्ठ, नेपाली कांग्रेस
७ नंबर वडा अध्यक्षः शिवराज थिङ, नेपाली कांग्रेस
८ नंबर वडा अध्यक्षः हेम कुमार थिङ, नेकपा एमाले
९ नंबर वडा अध्यक्षः राज कुमार बलामी, नेकपा माओवादी
१० नंबर वडा अध्यक्षः हिरा बहादुर गमाल, नेकपा एमाले
११ नंबर वडा अध्यक्षः दिनेश बल, नेकपा माओवादी
१२ नंबर वडा अध्यक्षः टिकाराम स्याङतान, गठबन्धन नेपाली कांग्रेस
यि हुन् मकवानपुरको भीमफेदी गाउँपालिकामा निर्वाचित हुने जनप्रतिनिधिहरुः
अध्यक्षः हिदम लामा, नेकपा एमाले
उपाध्यक्षः संजिब श्रेष्ठ, गठबन्धन नेपाली कांग्रेस
१ नंबर वडा अध्यक्षः सोम बहादुर स्याङतान, नेपाली कांग्रेस
२ नंबर वडा अध्यक्षः काशी राम बज्यु, नेकपा एमाले
३ नंबर वडा अध्यक्षः पृति लाल लामा, नेकपा माओवादी
४ नंबर वडा अध्यक्षः सागर पाण्डे,नेकपा एमाले
५ नंबर वडा अध्यक्षः जाहार सिं लामा, नेकपा एमाले
६ नंबर वडा अध्यक्षः सोम बहादुर घलान, नेपाली कांग्रेस
७ नंबर वडा अध्यक्षः मित्र बन्धु सिजाली, नेपाली कांगे्रस
८ नंबर वडा अध्यक्षः विष्णु बहादुर लामा, नेकपा एमाले
९ नंबर वडा अध्यक्षः प्रकाश पुडासैनी, नेकपा एमाले
यि हुन् मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा निर्वाचित हुने जनप्रतिनिधिहरु
अध्यक्ष: देव कृष्ण पुडासैनी शर्मा, नेकपा एमाले
उपाध्यक्ष: उमा कुमारी लामा, नेकपा एमाले
१ नंबर वडा अध्यक्ष: शुवास थापा मगर, नेपाली कांग्रेस
२ नंबर वडा अध्यक्ष: सुमन श्रेष्ठ, नेपाली कांग्रेस
३ नंबर वडा अध्यक्ष: प्रताप भोम्जन, नेकपा एमाले
४ नंबर वडा अध्यक्ष: चन्द्र कुमार बल, नेकपा एमाले
५ नंबर वडा अध्यक्ष: दुत राज तितुङ, नेपाली कांग्रेस
यि हुन् मकवानपुरको कैलाश गाउँपालिकामा निर्वाचित हुने जनप्रतिनिधिहरु
अध्यक्ष: लोक बहादुर मुक्तान, गठबन्धन नेपाली कांग्रेस
उपाध्यक्ष: बाल कुमार मल्ल ठकुरी, गठबन्धन नेकपा माओवादी
१ नंबर वडा अध्यक्ष: तेज बहादुर ब्लोन, नेपाली कांग्रेस
२ नंबर वडा अध्यक्ष: राजेन्द्र तामाङ घिसिङ, नेपाली कांग्रेस
३ नंबर वडा अध्यक्ष: देव लाल बल,नेकपा माओवादी
४ नंबर वडा अध्यक्ष: तीलक बहादुर मुक्तान, नेकपा माओवादी
५ नंबर वडा अध्यक्ष: छेकु लामा, नेकपा एमाले
६ नंबर वडा अध्यक्ष: राम बहादुर गोम्बा, नेकपा एमाले
७ नंबर वडा अध्यक्ष: उदास कुमार भोलन, नेपाली कांग्रेस
८ नंबर वडा अध्यक्ष: आशिष प्रजा, नेपाली कांग्रेस
९ नंबर वडा अध्यक्ष: वन सिं घलान, नेपाली कांग्रेस
१० नंबर वडा अध्यक्ष: सूर्य बहादुर ब्लोन, नेकपा एमाले
यि हुन् मकवानपुरको राक्सिराङ गाउँपालिकामा निर्वाचित हुने जनप्रतिनिधिहरु
अध्यक्षः राज कुमार मल्ल, गठबन्धन नेपाली कांग्रेस
उपाध्यक्षः बनस्तम थिङ, गठबन्धन नेकपा माओवादी
१ नंबर वडा अध्यक्षः बाबीराम मुक्तान, नेकपा एमाले
२ नंबर वडा अध्यक्षः बुद्ध राम मुक्तान, नेपाली कांग्रेस
३ नंबर वडा अध्यक्षः उत्तम वाइबा, नेकपा एमाले
४ नंबर वडा अध्यक्षः संजय कोईराला, नेकपा एमाले
५ नंबर वडा अध्यक्षः हरि बहादुर प्रजा, नेपाली कांग्रेस
६ नंबर वडा अध्यक्षः अकल बहादुर मोक्तान, नेकपा माओवादी
७ नंबर वडा अध्यक्षः राम बहादुर प्रजा, नेपाली कांग्रेस
८ नंबर वडा अध्यक्षः युसाई प्रजा, नेकपा माओवादी
९ नंबर वडा अध्यक्षः राम कुमार वाल्वा थिङ, नेपाली कांग्रेस
यि हुन् मकवानपुरको बकैया गाउँपालिकामा निर्वाचित हुने जनप्रतिनिधिहरु:
अध्यक्षः धर्मराज लामिछाने, गठबन्धन नेपाली कांग्रेस
उपाध्यक्षः भक्त बहादुर खत्री, गठबन्धन नेकपा माओवादी
१ नंबर वडा अध्यक्षः आशिश तितुङ, नेकपा माओवादी
२ नंबर वडा अध्यक्षः विश्वराज स्याङतान, नेकपा माओवादी
३ नंबर वडा अध्यक्षः भुमल सिं घलान, नेकपा एमाले
४ नंबर वडा अध्यक्षः राजन दंगाल, नेकपा एमाले
५ नंबर वडा अध्यक्षः लक्ष्मी जिम्बा, नेपाली कांग्रेस
६ नंबर वडा अध्यक्षः फूल बहादुर भोम्जन, नेकपा एमाले
७ नंबर वडा अध्यक्षः मान बहादुर सिंतान, नेकपा माओवादी
८ नंबर वडा अध्यक्षः विष्णु नेगी, नेकपा माओवादी
९ नंबर वडा अध्यक्षः टंक ध्वज लोप्चन, नेपाली कांग्रेस
१० नंबर वडा अध्यक्षः कमला कुमारी वाइबा, गठबन्धन नेपाली कांग्रेस
११ नंबर वडा अध्यक्षः गोपाल बहादुर नेसुर, नेपाली कांग्रेस
१२ नंबर वडा अध्यक्षः ज्ञानेन्द्र बजगाई, गठबन्धन नेपाली कांग्रेस
यि हुन् मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा निर्वाचित हुने जनप्रतिनिधिहरु:
अध्यक्षः दोर्जे लामा स्याङतान, गठबन्धन नेपाली कांग्रेस
उपाध्यक्षः मान कुमारी पाख्रीन, गठबन्धन नेकपा माओवादी
१ नंबर वडा अध्यक्षः आइत सिंह लो, नेपाली कांग्रेस
२ नंबर वडा अध्यक्षः बखान सिंह पाख्रीन, नेपाली कांग्रेस
३ नंबर वडा अध्यक्षः भागवत घिमिरे, नेकपा एमाले
४ नंबर वडा अध्यक्षः अर्जुन प्रसाद तिमल्सिना, नेकपा एमाले
५ नंबर वडा अध्यक्षः दिपेश दाहाल, नेपाली कांग्रेस
६ नंबर वडा अध्यक्षः कृष्ण प्रसाद बजगाई, नेपाली कांग्रेस
७ नंबर वडा अध्यक्षः सुर्य बहादुर रुम्बा, नेपाली कांग्रेस
८ नंबर वडा अध्यक्षः कुमार सिं घिसिङ, नेपाली कांग्रेस
यि हुन् मकवानपुरको मनहरी गाउँपालिकामा निर्वाचित हुने जनप्रतिनिधिहरुः
अध्यक्षः रन्जन कालाखेति, गठबन्धन नेपाली कांग्रेस
उपाध्यक्षः सिता पुलामी मगर, गठबन्धन नेकपा माओवादी
१ नंबर वडा अध्यक्षः शिव प्रसाद खनाल, नेपाली कांग्र्रेस
२ नंबर वडा अध्यक्षः राजकुमार पाख्रिन, नेकपा माओवादी
३ नंबर वडा अध्यक्षः अनन्त प्रकाश अर्याल, नेपाली कांग्रेस
४ नंबर वडा अध्यक्षः प्रकाश थापा, नेकपा माओवादी
५ नंबर वडा अध्यक्षः दिपेन्द्र अधिकारी, नेकपा माओवादी
६ नंबर वडा अध्यक्षः युव राज थपलिया, नेपाली कांग्रेस
७ नंबर वडा अध्यक्षः ठाकुर राम तितुङ, नेपाली कांग्रेस
८ नंबर वडा अध्यक्षः नारायण उप्रेती, नेपाली कांग्रेस
९ नंबर वडा अध्यक्षः राज कुमार श्रेष्ठ, नेपाली कांग्रेस
हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरको लागि मतगणना जारी रहेको छ । हालसम्म आएको मतपरिणामबाट निर्वाचित भएका जनप्रतिनिधिहरु:
१ नंबर वडा अध्यक्षः सविन न्यौपाने, गठबन्धन नेपाली कांग्रेस
२ नंबर वडा अध्यक्षः विष्णु गोपाल महर्जन, गठबन्धन नेपाली कांग्रेस
३ नंबर वडा अध्यक्षः ढलक बहादुर थापा, नेपाली कांग्रेस
५ नंबर वडा अध्यक्षः सुशिल घिमिरे, नेकपा एमाले
६ नंबर वडा अध्यक्षः विष्णु बहादुर दाहाल, नेपाली कांग्रेस
१४ नंबर वडा अध्यक्षः दिपक खड्का, नेकपा एमाले
१५ नंबर वडा अध्यक्षः सुनिल मोक्तान, नेकपा एमाले
१६ नंबर वडा अध्यक्षः रामकृष्ण कोइराला , गठबन्धन नेपाली कांगेस
१७ नंबर वडा अध्यक्षः उद्धब सत्याल, नेपाली कांग्रेस
१८ नंबर वडा अध्यक्षः अनिल कुमार बानियाँ, नेकपा एमाले
१९ नंबर वडा अध्यक्षः नरनाथ सुवेदी, नेकपा एमाले
बागमती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको लागि मतगणना जारी रहेको छ । हालसम्म आएको मतपरिणामबाट निर्वाचित भएका जनप्रतिनिधिहरुः
१ नंबर वडा अध्यक्षः यहुन्ना राई, नेकपा माओवादी
२ नंबर वडा अध्यक्षः जनक बहादुर पहरी, नेकपा माओवादी
३ नंबर वडा अध्यक्षः कमान सिं पाख्रिन, नेकपा माओवादी
४ नंबर वडा अध्यक्षः दन्त लाल माझी, नेकपा माओवादी
५ नंबर वडा अध्यक्षः बिजय कुमार भ्लोन, नेकपा माओवादी
-
1 hour agoथाहाको बजेट ९१ करोड
-
19 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments