थाहानगरको पछिल्लो मत परिणाम (८:०० बजेसम्म)
वडा नम्बर ८ को अन्तिम मत परिणाम
नेकपा एमाले (हेमकुमार थिङ) ६७५ (विजयी)
स्वतन्त्र (टिकाराम रुम्बा) ४८५
नेकपा माओवादी केन्द्र (सुमन कार्की) ३७०
नेपाली काङ्ग्रेस (रामकुमार घलान) २८
वडा नम्बर ९ (१५०० गन्दा)
मेयर
नेकपा एमाले ५६२
नेकपा माओवादी केन्द्र ६७३
उपमेयर
नेकपा एमाले ५७६
नेपाली काङ्ग्रेस ४५२
वडाध्यक्ष
नेकपा एमाले ४७६
नेकपा माओवादी केन्द्र ५५८
नेपाली काङ्ग्रेस ३२१
Featured News
-
1 hour agoथाहाको बजेट ९१ करोड
-
19 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments