Byroad News

Loading...

थाहा नगरको राती १२:३० सम्मको मत परिणाम (८ र ९)


थाहा नगरको राती १२:३० सम्मको मत परिणाम (८ र ९)

थाहा नगरको वडा नम्बर ८ र ९ को मत परिणाम (राती १२:३० सम्मको)
वडा नम्बर ८ मा १२०० गन्दा

नगर प्रमुखः
अच्युतम प्रसाद ढकाल, नेकपा एमाले :  ४९२ 
विष्णु बहादुर विष्ट, नेकपा माओवादी केन्द्र : ३४६ 

नगर उपप्रमुखः
कल्पना बलामी, नेकपा एमाले : ४९८ 
भरत गोपाली, नेपाली काँग्रेस :  २४३ 

वडा अध्यक्षः
हेम कुमार थिङ, नेकपा एमाले :  ४७० 
टिकाराम रुम्बा, स्वतन्त्र उमेद्वार :  ३५४ 
सुमन कार्की, नेकपा माओवादी केन्द्र :  २५२
राम कुमार घलान, नेपाली काँग्रेस :  २३ 

वडा नम्बर ९ को ५०० गन्दा 
नगर प्रमुखः
अच्युतम प्रसाद ढकाल, नेकपा एमाले :  २०९ 
विष्णु बहादुर विष्ट, नेकपा माओवादी केन्द्र : १९८ 

नगर उपप्रमुखः
कल्पना बलामी, नेकपा एमाले :  २०८ 
भरत गोपाली, नेपाली काँग्रेस : १३३ 

वडा अध्यक्षः
रामकृष्ण बस्नेत, नेकपा एमाले:  १८९ 
पुण्यमान बलामी, राप्रपा:  ११ 
राजकुमार बलामी, नेकपा माओवादी केन्द्र:  १६८ 
देव कुमार श्रेष्ठ, नेपाली काँग्रेस : ९३
सरोज कुमार रेग्मी, स्वतन्त्र: २

Comments

KATHMANDU WEATHER