Byroad News

Loading...

कैलाश एमालेको र्‍याली चित्लाङसम्म


कैलाश एमालेको र्‍याली चित्लाङसम्म

थाहानगर/२५ वैशाख
आशन्न स्थानीय निर्वाचनमा एमालेको पक्षमा मत माग्दै नेकपा एमालेका कार्यकर्ताहरुले कैलाश गाउँपालिकादेखि चित्लाङसम्म मोटर साइकल र्‍याली आयोजना गरेको छ ।

कैलाश ५ का एमालेका तर्फबाट वडा अध्यक्षका उमेदवार छेकु लामाको नेतृत्वमा आइतबार दिउँसो कैलाशबाट चित्लाङसम्म मोटरसाइकल र्‍याली गरेका हुन् ।

थाहानगरको छिमेकी गाउँपालिकाबाट एमालेको पक्षमा जनमत जुटाउन र्‍यालीको आयोजना गरिएको उमेदवार लामाले बताए ।

Comments

KATHMANDU WEATHER