थाहानगर/२० वैशाख
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पालुङले वैशाख ४ गतेदेखि आंशिक विद्युत काट्दै आएको कार्य चुनावसम्मका लागि स्थगित गरेको छ ।
अघिल्लो महिना सर्वदलीय बैठकले गरेको निर्णय अनुसार विद्युत आपूर्ति बन्द हुँदा चुनावी कार्यक्रमहरु प्रभावित हुने भन्दै वैशाख २० गतेपछि विद्युत अवरुद्ध नगर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार अब मतगणना कार्य सम्पन्न भएपछि मात्र पुरानै तालिकाअनुसार हुने प्राधिकरणले जनाएको छ ।
हाल प्राधिकरणले ११ हजार केभीएको लाइनमा कन्डक्टर फेर्ने कार्य भैरहेको छ ।
Featured News
-
18 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments