Byroad News

Loading...

भोलि मंगलबार सार्वजनिक बिदा


भोलि मंगलबार सार्वजनिक बिदा

काठमाडौं/१९ वैशाख
सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

मुस्लिम धर्मावलम्बीहरूको पर्व इदका अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नेपाल मुस्लिम आयोगले बिदाका लागि सिफारिस गरेको थियो ।

Comments

KATHMANDU WEATHER