हेटौंडा/१८ वैशाख
नेकपा एकीकृत समाजवादीका मकवानपुर सचिवालय सदस्य डम्बर लामा नेकपा एमालेमै फर्किएका छन् ।
मे दिवशको अवसरमा आइतबार हेटौंडामा आयोजित आमसभामा एसका जिल्ला सचिवालय सदस्य लामासहित सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका हुन् । लामा एसका तर्फबाट थाहा नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्षका उमेदवार समेत हुन् ।
पार्टी प्रवेश गरेकाहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले खादा लगाइ स्वागत गरेका थिए ।
Featured News
-
18 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments