थाहानगर/१४ वैशाख
मकवानपुर थाहा नगरपालिकामा नेकपा एमालेले नयाँ जनप्रतिनिधिको खाता खोलेको छ ।
एमाले थाहा नगरपालिका वडा नम्बर ५ को दलित महिला सदस्य उर्मिला कामी निर्विरोध विजयी भएसंगै थाहामा एमालेको विजयी यात्रा शुरु भएको हो ।
निर्वाचन कार्यतालिका अनुसार ११ र १२ वैशाखमा मनोनयन दर्ता भएका उमेदवारहरु विरुद्ध कुनैपनि दाबी विरोध नपरेसंगै उर्मिला निर्विरोध भएकी हुन् । उनी यसअघि पनि ५ नम्बर वडा सदस्य थिइन् ।
अब थाहा नगरपालिकामा ६२ मध्ये ६१ पदमा मात्र निर्वाचन हुनेछ । यसअघि नेकपा एमालेको इन्द्रसरोवर गाउँपालिकामा पनि २ जना वडा सदस्य निर्विरोध भैसकेका छन् ।
Featured News
-
18 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments