Byroad News

Loading...

ईप्रका पालुङमा आए दुर्गा, पालुङका तिमिल्सिना कास्की


ईप्रका पालुङमा आए दुर्गा, पालुङका तिमिल्सिना कास्की

थाहानगर/५ वैशाख
ईलाका प्रहरी कार्यालय पालुङमा प्रहरी निरीक्षक दुर्गा खनाल सरुवा भई आउनु भएको छ । 

खनाल महानगरीय अपराध महाशाखा टेकु काठमाडौंबाट सरुवा भई आउनु भएको हो । 

ईप्रका पालुङमा करिव एक वर्ष प्रमुख बनेर रहनु भएका प्रहरी निरीक्षक श्रीराम तिमिल्सिनाको जिप्रका कास्की अपराध अनुसन्धान समुहमा सरुवा भएको छ । 

प्रनि दुर्गा खनाल

प्रनि श्रीराम तिमिल्सिना

Comments

KATHMANDU WEATHER