थाहानगर/२९ चैत्र
लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ एमका गभर्नर महेन्द्र पौडेलले थाहा पिसमा ४ जनालाई विभिन्न पदहरुमा मनोनित गरेका छन् ।
गभर्नर पौडेलले लायन्स क्लव थाहा पिसका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधानलाई वरिष्ठ सल्लाहकार, पूर्व अध्यक्षहरु श्रीराम कार्कीलाई पीआरओ, बिक्रम केसीलाई डिष्ट्रीक्ट एओजी र अध्यक्ष राममाया खत्रीलाई डिपार्टमेन्ट अफिसरमा मनोनित गरेका हुन् ।
सन् २०१६/०१७ मा स्थापित थाहा पिसले सामाजिक क्षेत्रमा विभिन्न कामहरु गर्दै आएको छ ।
सुरेन्द्रमान प्रधान
श्रीराम कार्की
बिक्रम केसी
राममाया खत्री
Featured News
-
16 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments