Byroad News

Loading...

बाद्यबादनको सामग्री वितरण गरि मनाए ठकुरीले जन्मदिन


बाद्यबादनको सामग्री वितरण गरि मनाए ठकुरीले जन्मदिन

थाहानगर/२९ चैत्र
पालुङ जेसीज वर्ष २०२२ का भवन निर्माण संयोजक प्रकाश बहादुर चन्द ठकुरीले बाद्यबादनको सामग्री वितरण गरेर आफ्नो जन्मदिन मनाएका छन् ।

सोमबार पालुङ जेसीजद्वारा आयोजित एक कार्यक्रमका बीच ठकुरीले थाहा खैचडी भजन समुहलाई बाद्यबादनका सामग्रीहरु वितरण गरे ।

कार्यक्रममा पालुङ जेसीजका अध्यक्ष जयराम खत्री, पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधान, उपाध्यक्ष अञ्जय प्रधान, भजन समुहका अध्यक्ष भीमसेन खत्रीले शुभकामना मन्तव्य व्यक्त गरे ।

Comments

KATHMANDU WEATHER