थाहानगर/१४ चैत्र
थाहा नगरपालिका १ ओखरबजार निवासी अञ्जय प्रधानले एक विज्ञप्ति जारी गरि आफू नेकपा एकीकृत समाजवादीमा नरहेको स्पष्ट पारेका छन् ।
प्रधानले आफू चैत्र १४ गते भएको बैठकबाट भुलवश एकीकृत समाजवादीको वडा सचिव बन्न पुगेको जनाउदै एमालेमै रहेको स्पष्ट पारेका छन् ।
प्रधानले आफू राजनीतिक चेतनाको विकाससँगै एमालेमा रहदै आएकोमा अहिले पनि एकीकृत समाजवादीमा कुनै झुकाव नरहेको बताउदै एमालेमै रहेको बताएका छन् । चैत्र १४ गते एकीकृत समाजवादीका थाहानगर नेता किरण बलले फेसबुक मार्फत प्रधान वडा कमिटी सचिव रहेको भन्दै बधाई दिएका थिए । 
Featured News
-
16 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments