Byroad News

Loading...

अनित विष्टको नेतृत्वमा २१ सदस्यीय थाहा-काठमाडौं सम्पर्क मञ्च निर्विरोध


अनित विष्टको नेतृत्वमा २१ सदस्यीय थाहा-काठमाडौं सम्पर्क मञ्च निर्विरोध

काठमाडौं/१२ चैत्र
नेकपा एमाले थाहा-काठमाडौं सम्पर्क मञ्चको ऎतिहासिक प्रथम सम्मेलनले अनित विष्टको अध्यक्षता २१ सदस्यीय कमिटी निर्विरोध निर्वाचित गरेको छ । 

सम्मेलनले उपाध्यक्ष (खुल्ला) केशव सापकोटा, उपाध्यक्ष (महिला) समीक्षा मल्ल ठकुरी, सचिव सफल सापकोटा, कोषाध्यक्ष निलकण्ठ बहादुर गमाल र उप-सचिवमा शशीकुमार लामा स्याङ्तानलाई निर्विरोध निर्वाचित गरेको छ । 

कमिटीको सदस्यहरुमा अजय बस्नेत, सगुन बलामी, देवराज अर्याल, श्याम कार्की, निरञ्जन ढकाल, परशुराम थिङ, रमेश थिङ, सुवाश गोले, दुर्गाबहादुर तमाङ, रबिन्द्र कार्की, सुधन ढकाल, सन्दिप गोले र नवराज मोक्तान निर्विरोध भएको निर्वाचन कमिटीका संयोजक सुरेन्द्रमान प्रधानले बताए । 

Comments

KATHMANDU WEATHER