काठमाडौं/२ चैत्र
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज मध्यरात १२ बजेदेखि लागू हुनेगरी मूल्य डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ५ रुपैयाँ बढाएको हो ।
निगमका अनुसार पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १३८ रुपैयाँ पुर्याएको हो ।
हवाई इन्धन आन्तरिकतर्फ साविक बिक्री मूल्यमा प्रति लिटर १५ रुपैयाँले बृद्धि भई १५१ रुपैयाँ पुगेको छ । 
Featured News
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments