Byroad News

Loading...

नेवा देय् दबु हेटौंडाको अध्यक्षमा प्रतिमा श्रेष्ठ


नेवा देय् दबु हेटौंडाको अध्यक्षमा प्रतिमा श्रेष्ठ

हेटौंडा/२८ फागुन
नेवा देय् दबु हेटौंडा उपमहानगर समितिको अध्यक्षमा प्रतिमा श्रेष्ठ चयन भएकी छन् ।

शुक्रबार भएको भेलाले श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा संग्राम श्रेष्ठ, सचिवमा मनिषमान श्रेष्ठ, कोषाध्यक्षमा शिव श्रेष्ठ चयन भएका छन् ।

यसैगरि, समितिको सदस्यहरुमा मनिषमान श्रेष्ठ, कृष्णलाल श्रेष्ठ, गंगाकुमारी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, जनरल श्रेष्ठ, सागर बलामी, गायत्री श्रेष्ठ, सुदीप श्रेष्ठ, गमला राजभण्डारी, सृष्टी गोर्खाली, दिलकुमार श्रेष्ठ र गोपाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

Comments

KATHMANDU WEATHER