Byroad News

Loading...

एमसीसी विरुद्ध थाहा नगरमा प्रदर्शन


एमसीसी विरुद्ध थाहा नगरमा प्रदर्शन

थाहानगर/४ फागुन
नेकपा माओबादी केन्द्र निकट वाइसीएल नेपाल र अनिरास्ववियु (क्रान्तिकारी) थाहानगर कमिटीले एमसीसीको विरुद्धमा प्रदर्शन गरेको छ ।

शिखरकोटमा भएको बिरोध कार्यक्रममा वाईसीएल थाहा नगर कमिटी अध्यक्ष मानसिं दोङ, नेकपा माओबादी केन्द्र मकवानपुरका सचिवालय सदस्य लक्ष्मण विष्ट, माओबादी केन्द्र थाहा नगर कमिटी सदस्य राज कुमार कार्कीलगायतले एमसीसीका विरुद्धमा बोलेका थिए ।

कार्यक्रममा वाइसीएल, बिद्यार्थी र माओवादी केन्द्रका नेता कार्यकर्ताको सहभागिता थियो ।

Comments

KATHMANDU WEATHER