Byroad News

Loading...

गोरखनाथमा ४९ जनाको सामुहिक ब्रतबन्ध


गोरखनाथमा ४९ जनाको सामुहिक ब्रतबन्ध

थाहानगर/२० माघ
आज थाहानगरको गोरखनाथ मन्दिरमा ४९ जना बटुकहरुको सामुहिक ब्रतबन्ध गरिएको छ ।

माघ शुक्ल द्वितीया पारेर सामुहिक ब्रतबन्ध कार्यक्रमको आयोजना गरिएको हो । 

गोरखनाथ कल्याण केन्द्र नेपाल पालुङको आयोजनामा केही वर्षदेखि सामुहिक ब्रतबन्ध गरिदै आएको छ । 

४९ जना बटुकहरुको हिन्दू परम्परा अनुसार सामुहिक ब्रतबन्ध गरिएको हो।





तस्वीर सौजन्य: भरत गोपाली

Comments

KATHMANDU WEATHER