Byroad News

Loading...

११० किलो लागुऔषध गाँजासहित १ जना पक्राउ


११० किलो लागुऔषध गाँजासहित १ जना पक्राउ

थाहानगर/१८ माघ
इलाका प्रहरी कार्यालय मनहरीले ११० किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । 

प्रहरीले राक्सिराङ गाउँपालिका ५ स्थित कच्ची सडकमा सोमबार राति साँढे १० बजे पिठ्युँमा भारी बोकी आइरहेको अवस्थामा पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालका अनुसार राक्सिराङ ५ का ३६ वर्षिय रामकुमार प्रजाका साथबाट सो परिमाणमा गाँजा बरामद गरिएको हो । प्रजालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता प्रजाले जानकारी दिनुभयो । 

Comments

KATHMANDU WEATHER