Byroad News

Loading...

युवा संघ इलाम इञ्चार्जमा युवानेता पौडेल


युवा संघ इलाम इञ्चार्जमा युवानेता पौडेल

काठमाडौं/९ माघ 
राष्ट्रिय युवा संघ नेपालको इलाम इञ्चार्जमा युवा नेता निरोज पौडेल चयन  हुनु भएको छ ।

पोखरामा पुस २८ देखि ३० सम्म सम्पन्न राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकबाट अधिवेशन आयोजक कमिटी सदस्यमा चयन भएका पौडेललाई सचिवालयको दोस्रो बैठकले इलाम इञ्चार्जको जिम्मेवारी दिइएको हो ।

अब युवा संघले गर्ने कार्यक्रम र पार्टीको गतिविधिलाई भूगोल केन्द्रीत गरेर  संगठनको गतिविधिलाई वडासम्म पुर्याउन आफ्नो भूमिका रहने बताउनु भएको छ ।

Comments

KATHMANDU WEATHER