Byroad News

Loading...

हेटौंडा लेडीको अध्यक्षमा पौडेल निर्विरोध


हेटौंडा लेडीको अध्यक्षमा पौडेल निर्विरोध

हेटौंडा/१५ पुस
जेसीआई हेटौंडा लेडीको अध्यक्षमा कविता पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ । 

बिहीबार सम्पन्न निर्वाचन प्रक्रियाबाट पौडेलको नेतृत्वमा वर्ष २०२२ का लागि सर्वसम्मत पदाधिकारी चयन भएको हो ।

निर्वाचनबाट जेसीआई हेटौंडा लेडीको कार्यकारिणी उपाध्यक्षमा सजिता केसी र सुनिता राई सर्वसम्मत चयन हुनु भएको छ । 

उपाध्यक्षमा इन्दिरा बानियाँ, पुष्पा क्षेत्री, मञ्जु मैनाली र सरस्वती थिङ निर्वाचित भएको निर्वाचन आयुक्त सुशीला पौडेलले जानकारी दिनुभयो ।

Comments

KATHMANDU WEATHER