थाहानगर/११ मङ्सिर
नेकपा (माओबादी केन्द्र)को प्रथम थाहानगर सम्मेलनले ५९ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको छ । ६ जना सदस्य पछि मनोनित गरिने जनाएको छ । पदाधिकारीहरुमा सहमती जुट्न नसकेपछि पछि बैठकले टुङ्गो लगाउने सहमती भएको जनाएको छ ।
निर्वाचन कमिटीका संयोजक बिमल कुमार बिष्ट, सदस्य निरञ्जन अधिकारी, शालिकराम कार्कीले नव निर्वाचित कमिटीको घोषणा गरि माओबादी बागमती प्रदेश कमिटी सचिवालय सदस्य विष्णु विष्ट आदर्श र जिल्ला अध्यक्ष प्रेम बहादुर पुलामीले शपत गराउनु भएको प्रेस सेन्टर थाहानगर अध्यक्ष शम्भु अधिकारीले जानकारी दिनुभयो ।
को को परे नगर कमिटीको ५९ जनाभित्र?





Featured News
-
5 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
3 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
6 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments