धनगढी/३१ असोज
प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती र उनका प्रेमीलाई प्रहरेले पक्राउ गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका बेलीकी अमृता चौधरी र उनका प्रेमी विष्णु चौधरी पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक समेत गरेको छ । गत शुक्रबार अमृताका श्रीमान् रमेश चौधरीको घाँटी थिचेर हत्या गरिएको थियो ।
Featured News
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments