Byroad News

Loading...

अत्यावश्यक बाहेक राहदानी नबनाउन प्रशासनको आग्रह


अत्यावश्यक बाहेक राहदानी नबनाउन प्रशासनको आग्रह

थाहानगर/६ असोज
जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यक बाहेक राजदानी नबनाउन जिल्लावासीलाई सूचित गरेको छ । 

राहदानी विभागले ३ महिनाभित्र विद्युतीय राहदानी जारी गर्न लागेको जानकारी गराउँदै अहिलेलाई राहदानी नबनाउन सूचित गरेको हो ।

विद्युतीय राहदानीमा चिप्ससहित हुनेछ । सो राहदानी अहिलेको भन्दा गुणस्तरीय हुनुका साथै आवेदन दिएको एक सातामै प्राप्त हुने हुँदा बुधबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस्तो आग्रह गरिएको हो । 

Comments

KATHMANDU WEATHER