काठमाडौं/४ असोज
नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीहरू लोक सेवा आयोगको कार्यालयमा धर्नामा बसेका छन् ।
रोकिएको शाखा अधिकृतको नजिता तत्काल सार्वजनिक गर्नुपर्ने मागसहित परीक्षार्थीले सोमबार आयोगको कार्यालय कमलपोखरी पुगेर धर्ना दिएका हुन् ।
‘समायोजनको अन्याय हामीलाई किन सजाय, बन्द खाम भित्रको हाम्रो भविष्य खुला गर, हामी यहाँ छौँ नतिजा कहाँ छ’ लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए ।
कर्मचारी समायोजन तथा पदस्थापनलगायत विषयमा विभिन्न चरणमा भएको सर्वोच्चको आदेशसँगै ६ सय ३१ जना शाखा अधिकृतका परीक्षार्थिहरुको नतिजा रोकिएको छ ।
Featured News
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments