Byroad News

Loading...

एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ सम्म


एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ सम्म

काठमाडौं/२६ भदौ
प्रतिपक्षी दल नेकपा एमालेको असोज ४ देखि ६ गतेसम्मका लागि तोकिएको विधान महाधिवेशन सरेको छ ।

शनिबार बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशन असोज १५ देखि १७ गतेका लागि सार्ने निर्णय गरेको नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जनाकारी दिनुभयो ।

Comments

KATHMANDU WEATHER