काठमाडौं/१४ भदौ
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।
सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गर्नु भएको हो ।
१३ औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बन्नु भएको थियो । त्यसबेला सिटौला समूहबाट उम्मेदवार बनेका उहाँले ५८४ मतमा चित्त बुझाउनु परेको थियो ।
Featured News
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments